Like us!
Follow us!
Connect us!
Watch us!

टी–२० विश्वकप एशिया छनोटमा नेपाल ओमानसँग खेल्दै

अर्थ संसार

बुधबार, २९ असोज २०८२, १० : ४९ मा प्रकाशित

टी–२० विश्वकप एशिया छनोटमा नेपाल ओमानसँग खेल्दै

आईसीसी टी–२० विश्वकप एशिया छनोट तथा इस्ट प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले आज घरेलु टोली ओमानसँग खेल्दैछ । खेल नेपाली समयअनुसार राति पौने नौ बजे शुरू हुनेछ ।

आजको खेल नेपालका लागि विश्वकप छनोटको निर्णायक रहेको छ । सोमवार भएको खेलमा कतारलाई हराएसँगै नेपाल टी–२० विश्वकप नजिक पुगेको छ । आजको खेलमा जित निकालेको खण्डमा नेपाल विश्वकपमा स्थान सुरक्षित गर्ने छ । 

पहिलो खेलमा नेपालले यूएईलाई एक रनले हराएको थियो । सुपर सिक्समा नेपाल र ओमानको समान ६ अंछ । नेपालले अन्तिम खेलमा शुक्रवार सामाओसँग खेल्नेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको