Like us!
Follow us!
Connect us!
Watch us!

स्ट्याण्डर्ड चार्टर्ड बैंकको १९ प्रतिशत नगद लाभांश घोषणा

अर्थ संसार

शुक्रबार, ३१ असोज २०८२, १३ : २३ मा प्रकाशित

स्ट्याण्डर्ड चार्टर्ड बैंकको १९ प्रतिशत नगद लाभांश घोषणा

स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरूलाई १९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकको असोज ३१ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको आधारमा १९ प्रतिशत दरले नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भएपछि र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिने बैंकले जनाएको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको