Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य स्थिर, चाँदीको बढ्दा कतिमा हुँदैछ कारोबार ?

अर्थ संसार

विहीबार, १३ कार्तिक २०८२, १० : ३८ मा प्रकाशित

सुनको मूल्य स्थिर, चाँदीको बढ्दा कतिमा हुँदैछ कारोबार ?

बिहीबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा २ लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको छ । 

आज चाँदीको मूल्य तोलामा २ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य २ हजार ९६५ रुपैयाँमा कारोबार कारोबार भएको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको