Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य बढ्यो चाँदीको घट्यो, कतिमा हुँदैछ कारोबार ?

अर्थ संसार

आइतबार, १६ कार्तिक २०८२, १० : ५० मा प्रकाशित

सुनको मूल्य बढ्यो चाँदीको घट्यो, कतिमा हुँदैछ कारोबार ?

आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको सामान्य घटेको छ । आज सुन तोलामा ७०० रुपैयाँले बढेको हो भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ३९ हजार ७०० रुपैयाँ पुगेको छ । अघिल्लो कारोबार दिन सुनको मूल्य तोलाको २ लाख ३९ हजार रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै आज चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर ३ हजार ५५ रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन चाँदीको मूल्य ३ हजार ६० रुपैयाँमा कारोबार भएको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको