Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकको सीईओमा सुजित शाक्य नियुक्त

अर्थ संसार

सोमबार, १७ कार्तिक २०८२, १२ : ०५ मा प्रकाशित

एनआईसी एशिया बैंकको सीईओमा सुजित शाक्य नियुक्त

एनआईसी एशिया बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुजित कुमार शाक्य नियुक्त भएका छन् । बैंकको कात्तिक १७ गते बसेको सञ्चालक समितिको बैठकले शाक्यलाई सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।

शाक्यलाई चार वर्षका लागि बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिएको छ । बैंकिङ क्षेत्रमा सक्रिय रहँदै आएका शाक्य हाल नबिल बैंकमा सिनियर डेपुटी सीईओका रूपमा कार्यरत छन् ।
 

69084bb83d289.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको