Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौं महानगरपालिकाले माग्यो करार कर्मचारी

अर्थ संसार

विहीबार, २० कार्तिक २०८२, ११ : ५५ मा प्रकाशित

काठमाडौं महानगरपालिकाले माग्यो करार कर्मचारी

काठमाडौं महानगरपालिकाले करार सेवाका लागि कर्मचारी पदपूर्तिको सूचना जारी गरेको छ।

बागमती प्रदेश सरकारद्वारा जारी स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०७९ तथा काठमाडौं महानगरपालिका सेवा करारमार्फत कर्मचारी पदपूर्ति कार्यविधि, २०७९ अनुसार योग्य उम्मेदवारहरूबाट आवेदन माग गरिएको हो।

सदर सूचनाअनुसार नगर प्रहरी जवान, हलुका सवारी चालक र कार्यालय सहयोगी पदका लागि दरखास्त खुला गरिएको छ। इच्छुक तथा योग्यता पुगेका व्यक्तिले सूचना प्रकाशित भएको मितिदेखि १५ दिनभित्र आवेदन पेस गर्न सक्ने व्यवस्था गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको