Like us!
Follow us!
Connect us!
Watch us!

गृहमन्त्री ज्यु काम गर्न नसके पद छोड्ने वाचा बिर्सनुभयो ?

अर्थ संसार

विहीबार, २० कार्तिक २०८२, १२ : ५७ मा प्रकाशित

गृहमन्त्री ज्यु काम गर्न नसके पद छोड्ने वाचा बिर्सनुभयो ?

जेनजी अभियन्ता सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । अर्यालले जनताको विश्वासलाई पूरा गर्न नसकेको उनको आरोप छ ।

सामाजिक सञ्जालमा गुरुङले भनेका छन्– 'देशभरबाट 'हत्यारालाई कारबाही गर' 'भ्रष्टाचारीलाई कारबाही'  गर भन्ने आवाज उठ्दा 'जेन्जीलाई कारबाही' गर   सुन्ने गृह मन्त्री पदमा टाँसिएर बस्नु राष्ट्रप्रति अपमान हो। सहिदको रगत सम्झनुहोस्। नेपाल र नेपालीको आशा र आँसु सम्झनुहोस्। काम गर्न नसके पद छोड्ने गर्नुभएको वाचा सम्झनुहोस्।'

वर्तमान सरकार गठन भएको दुई महिना पुग्न लाग्दा समेत कुनै पनि भ्रष्ट र हत्यारालाई कारबाही नभएको उनको आरोप छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको