सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलाको २ हजार ९०० रुपैयाँ र चाँदी ४५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाका २ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलाको २ लाख ३८ हजार ६०० रुपैयाँमा करोबार भएको थियो ।
त्यस्तै आज चाँदी तोलाको ४५ हजार रुपैयाँले बढेर ३ हजार ६५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाका ३ हजार १५ रुपैयाँमा कारोबार भएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस