Like us!
Follow us!
Connect us!
Watch us!

साना किसान विकास लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

अर्थ संसार

बुधबार, २६ कार्तिक २०८२, १० : ३५ मा प्रकाशित

साना किसान विकास लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । यस कम्पनीको कात्तिक २६ गते बिहान बसेको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो । 

कम्पनीले सेयरधनीलाई १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर तिर्न) गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र यस संस्थाको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ ।
 

6914126747500.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको