Like us!
Follow us!
Connect us!
Watch us!

कुलमान लक्षित पोखरेलको टिप्पणी - मन्त्रीबाट बिदा गर्नुपर्छ

अर्थ संसार

शुक्रबार, २८ कार्तिक २०८२, १० : २८ मा प्रकाशित

कुलमान लक्षित पोखरेलको टिप्पणी - मन्त्रीबाट बिदा गर्नुपर्छ

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ दल गठन गरेर चुनावमा जाने घोषणा गरिसकेको व्यक्तिलाई मन्त्री पदमा राखिराख्नु उचित नहुने बताएका छन्। तीनवटा मन्त्रालय सम्हालिरहेका मन्त्री कुलमान घिसिङतर्फ संकेत गर्दै उनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत् यस्तो टिप्पणी गरेका हुन्।

पोखरेलले फेसबुकमा लेखेका छन्,

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको