Like us!
Follow us!
Connect us!
Watch us!

स्वावलम्बन लघुवित्तको लाभांश घोषणा, बोसन र नगद कति ?

अर्थ संसार

विहीबार, ०४ मंसिर २०८२, १० : २७ मा प्रकाशित

स्वावलम्बन लघुवित्तको लाभांश घोषणा, बोसन र नगद कति ?

स्वावलम्बन लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । 

कम्पनीले ५.६३ प्रतिशत बोनस सेयर र  करसहित ४.३६ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश घोषणा गरेको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपछि संस्थाको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।
 

691e9d398bbbb.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको