नेपाल धितोपत्र बोर्डले नबिल बैंकलाई ‘८ प्रतिशत नबिल अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्न स्वीकृति दिएको छ । बैंकलाई बोर्डले आज मंसिर ५ गते उक्त सेयर जारी गर्न स्वीकृति प्रदान गरेको हो ।
यस अन्तर्गत प्रतिकित्ता १०० रुपैयाँका दरले (परिपत्र विधिबा बिक्री हुने) कुल ५ करोड कित्ता सेयर निष्कासनमा आउनेछ । यसमा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईसी एशिया क्यापिटल लिमिटडले गर्नेछ । लाभांश दर ८ प्रतिशत रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस