Like us!
Follow us!
Connect us!
Watch us!

मितेरी डेभलपमेन्ट बैंकको सञ्चालक सदस्यमा ३ जना निर्बिरोध निर्वाचित

अर्थ संसार

आइतबार, ०७ मंसिर २०८२, ११ : १९ मा प्रकाशित

मितेरी डेभलपमेन्ट बैंकको सञ्चालक सदस्यमा ३ जना निर्बिरोध निर्वाचित

मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको सञ्चालकमा तीन जना सेयरधनी नियुक्त भएका छन् । बैंकको मंसिर ६ गते सम्पन्न भएको २० औं वार्षिक साधारणसभाले शम्भु प्रसाद श्रेष्ठ, बन्दना बैद्य र सुमित कुमार अग्रवाललाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको हो ।

बैंकका कम्पनी सचिव अनन्त कुमार चापागाईका अनुसार निर्विरोध निर्वाचित भएका सर्वसाधारण समुहका सञ्चालकहरुलाई आगामी चार वर्षको लागि चयन गरेको छ ।
 

69229d4681bf9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको