Like us!
Follow us!
Connect us!
Watch us!

लिन्च स्टक मार्केटको लगानीकर्ता सचेतना तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

अर्थ संसार

आइतबार, ०७ मंसिर २०८२, १५ : ५८ मा प्रकाशित

लिन्च स्टक मार्केटको लगानीकर्ता सचेतना तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

लिन्च स्टक मार्केट लिमिटेड (ब्रोकर नम्बर ४१) ले लगानीकर्ता सचेतना तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले सामाजीक उत्तरदायित्व अन्तर्गत शनिबार काठमडौंमा उक्त कार्यक्रम गरेको हो । 

कार्यक्रम करिब ६० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा लगानी गर्दा ध्यान दिनु पर्ने विषयमा जानकारी गराइएको थियो । यस्ता कार्यक्रमहरु निरन्तर रुपमा गर्दै जाने संस्थाका प्रमुख कार्यकारी अधिकृत सरीता अधिकारी विष्टले जानकारी दिइन् । 

कार्यक्रममा उत्कृष्ट तीन जना ट्रेडरलाई सम्मान पनि गरिएको थियो । सम्मानित हुनेमा शिशिर ज्ञवाली, आयुस जेन र महेशलाल बतास रहेका छन् ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको