Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम बैंकको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

सोमबार, ०८ मंसिर २०८२, १४ : ५१ मा प्रकाशित

प्राइम बैंकको संस्थापक सेयर बिक्रीमा

प्राइम कमर्सियल बैंकले संस्थापक समूहतर्फको सेयर बिक्रीमा ल्याएको छ । बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरि संस्थापक सेयर बिक्रीमा राखेको हो । 

संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको कम्पनीको सचिवको कार्यालयमा आवेदन दिनुपर्नेछ । निर्धारित समयसम्म सेयर खरिदका लागि आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

बिक्री गर्ने संस्थापकको नाम तथा बिक्री मूल्यका बारेमा कम्पनी सचिवको कार्यालयमा सम्पर्क गरी बुझ्न सकिने बैंकले जनाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको