Like us!
Follow us!
Connect us!
Watch us!

शाखा विस्तारमा आक्रमक बन्दै एनआईसी एशिया

सोमबार, ०७ फागुन २०७४, १४ : ३१ मा प्रकाशित

शाखा विस्तारमा आक्रमक बन्दै एनआईसी एशिया


अर्थ संसार, काठमाडौं–  बैंकहरु माझ छुट्टै पहिचान बनाउन सफल एनआईसी एशिया बैंक पछिल्लो समय शाखा विस्तारमा आक्रम बनेको छ ।

नयाँ शाखा खोल्ने क्रममा बैंकले  रुपन्देहीको देवदह न. पा. ५, खैरेनीमा सञ्चालन भएको छ ।
सो खैरेनी शाखाको फाल्गुन ६ गते एक समारोहका बिच देवदह नगरपालिकाका मेयर हिरा बहादुर खत्रीले उद्घाटन गरे ।

खैरेनी शाखासँगै हाल यो बैंकका देशभर १७९ शाखा कार्यालयहरु र १७२ एटिएम एवं ४ एक्स्टेन्सन काउन्टर पुगेका छन् ।

यो पनि पढ्नुहोस्

१७ कम्पनीको ५ करोड कित्ता सेयर आउँदै कुन कम्पनीको कति ?

कृषि विकास बैंकमा सीआस्वा सेवा, लगानीकर्तालाई रजिष्ट्रशन नम्बर लिन आग्रह, के हो सीआस्वा सेवा ?

एमाले र माओवादी केन्द्रको ७० बुँदे कार्ययोजना : ऊर्जा र कृषि प्रमुख प्राथमिकतामा 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको