सुपर मादी हाइड्रोपावर लिमिटेडको लाभांश सच्याइएको छ । मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले घोषणा गरेको लाभांशमा नगद लाभांशको दर फरक परेको भन्दै कम्पनीले सच्याएको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजी २ अर्ब २० करोड ५० लाख रुपैयाँको ५ प्रतिशत बोनस सेयर र ०.२६४२ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरणको निर्णय गरेको थियो । उक्त लाभांशमा नगद लाभांश ०.२६३२ हुनु पर्ने भएको सच्चयाईको कम्पनीले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस