Like us!
Follow us!
Connect us!
Watch us!

प्रि ओपन सेसनमा साढे ३ अंकले बढ्यो नेप्से, कतिको भयो कारोबार ?

अर्थ संसार

मंगलबार, ०९ मंसिर २०८२, १० : ५७ मा प्रकाशित

प्रि ओपन सेसनमा साढे ३ अंकले बढ्यो नेप्से, कतिको भयो कारोबार ?

साताको सेयर कारोबार हुने तेस्रो दिन मंगलबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ३ अंकले बढेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.६१ अंकले बढेर २६५४.२८ विन्दुमा पुगेको हो । 

आजको प्रि ओपन सेसनमा ३५ कम्पनीको सेयर मूल्य बढेको छ भने २७ कम्पनीको मूल्य घटेको छ । त्यस्तै आजको उक्त सेसनमा ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आजको उक्त सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ०.३६ अंकले बढेर ४५६.४९ विन्दुमा पुगेको छ । 

आजको उक्त सेसनमा ६८ कम्पनीका ५ हजार ८७७ कित्ता सेयर २१३ पटक खरिद बिक्री हुँदा २८ लाख ७१ हजार ७४७ रुपैयाँको कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको