Like us!
Follow us!
Connect us!
Watch us!

ग्रीन डेभलपमेन्ट बैंकको लाभांश प्रस्ताव, सेयरधनीले कति पाउँछन् बोनस ?

अर्थ संसार

विहीबार, ११ मंसिर २०८२, १० : ४३ मा प्रकाशित

ग्रीन डेभलपमेन्ट बैंकको लाभांश प्रस्ताव, सेयरधनीले कति पाउँछन् बोनस ?

ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । 

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ८.०३९६ प्रतिशत बोनस सेयर र ०.४२३१४ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल ८.४६२७४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सम्बन्धित सेयरधनीहरूलाई वितरण गरिने छ ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको