Like us!
Follow us!
Connect us!
Watch us!

मंसिर १४ देखि सानिमा बैंकको इन्टरनेट बैंकिङ्ग सेवा सँधैका लागि बन्द हुने

अर्थ संसार

विहीबार, ११ मंसिर २०८२, १४ : ४६ मा प्रकाशित

मंसिर १४ देखि सानिमा बैंकको इन्टरनेट बैंकिङ्ग सेवा सँधैका लागि बन्द हुने

सानिमा बैंक लिमिटेडले प्रदान गर्दै आएको इन्टरनेट बैंकिङ्ग सेवा सँधैका लागि बन्द गर्ने निर्णय गरेको छ । बैंकले २०८२ मंसिर १४ गतेदेखि उक्त सेवा सधैका लागि बन्द गर्ने निर्णय गरेको हो । 

बैंकले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । इन्टरनेट बैंकिङ्ग सेवा बन्द हुँदा ग्राहकहरूमा पर्ने असुविधाको लागि बैंकले क्षमायाचना गरेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको