Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य घट्यो, चाँदीको बढ्दा कतिमा हुँदैछ कारोबार ?

अर्थ संसार

मंगलबार, १६ मंसिर २०८२, १० : ५२ मा प्रकाशित

सुनको मूल्य घट्यो, चाँदीको बढ्दा कतिमा हुँदैछ कारोबार ?

मंगलबार सुनको मूल्य घटेको छ । आज चाँदीको मूल्य भने बढेको छ । आज सुन तोलामा ३०० रुपैयाँले सस्तो भएको छ भने चाँदी १० रुपैयाँले महंगो भएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा २ लाख ५३ हजार ६०० रुपैयाँ रहेको थियो । 

त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर ३ हजार ३४५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ३ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको