Like us!
Follow us!
Connect us!
Watch us!

एनपीएल–२ : जनकपुर र चितवन मैदानमा, चितवन पहिला ब्याटिङ गर्दै

अर्थ संसार

मंगलबार, १६ मंसिर २०८२, १२ : ०९ मा प्रकाशित

एनपीएल–२ : जनकपुर र चितवन मैदानमा, चितवन पहिला ब्याटिङ गर्दै

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा चितवन राइनोजले जनकपुर बोल्ट्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । टीयु क्रिकेट मैदानमा जनकपुरविरुद्ध चितवनले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो । 

साविक विजेता जनकपुर हालसम्म जितविहीन रहदै अङ्क तालिकाको पुछारमा छ । चितवन ४ खेलबाट २ जितसहित चौंथो स्थानमा छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको