Like us!
Follow us!
Connect us!
Watch us!

एनपिएल क्रिकेट : साविक विजेता जनकपुलाई चितवनको १७७ रनको चुनौति

अर्थ संसार

मंगलबार, १६ मंसिर २०८२, १३ : १४ मा प्रकाशित

एनपिएल क्रिकेट : साविक विजेता जनकपुलाई चितवनको १७७ रनको चुनौति

नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा चितनव राइनोजले जनकपुर बोल्ट्सलाई जितका लागि १७७ रनको चुनौति दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारीत ओभरमा ४ विकेट गुमाएर १७६ रन बनाएपछि जनकपुले उक्त लक्ष्य पाएको हो । 

चितवनका लागि डेविट मलानले सार्वधिक ८० रनको योगदान दिए । त्यस्तै अर्जुन साउदले पनि ५२ रनको अर्धशतकीय पारी खेले । अन्त्यमा कप्तान कुशल मल्लले पनि टोलिका लागि ३० रनको अविजीत पारी खेले । 

जनकपुरका लागि माज सदाकद, अनिल शाह, रुपेश सिंह र जान निकोल लोफ्टी–इटनले एक एक विकेट लिए । जनकपुरले केही बेरमा जबाफि ब्याटिङ गर्नेछ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको