Like us!
Follow us!
Connect us!
Watch us!

एनपीएल क्रिकेट : पोखराविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै काठमाण्डु

अर्थ संसार

विहीबार, १८ मंसिर २०८२, १२ : २४ मा प्रकाशित

एनपीएल क्रिकेट : पोखराविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै काठमाण्डु

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा काठमाण्डु गोर्खाजले पोखरा एभेन्जर्सविरुद्ध पहिला ब्याटिङ गरिरहेको छ । टीयू क्रिकेट मैदानमा काठमाण्डुविरुद्ध पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेसँगै काठमान्डूले पहिले ब्याटिङ गरिरहेको हो । 

यो खेलमा जित निकालेमा काठमाण्डुले प्लेअफमा स्थान पक्का गर्नेछ । प्लेअफमा पुग्ने सम्भावना कायमै राख्न पोखरालाई आजको खेल जित्नैपर्ने दबाब छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको