Like us!
Follow us!
Connect us!
Watch us!

एनपिएल क्रिकेट : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

अर्थ संसार

शुक्रबार, १९ मंसिर २०८२, ०७ : २८ मा प्रकाशित

एनपिएल क्रिकेट : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् ।

छ खेलबाट छ अङ्क जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न अति आवश्यक छ । लुम्बिनीले जितेमा पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बाहिरनेछ ।  जनकपुरले हालसम्म पाँच खेलबाट दुई अङ्क मात्र पाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको