नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार जनकपुरले टस जितेर बलिङ रोजेको हो ।
दुवै टोली ‘प्लेअफ’बाट बाहिरिसकेका छन् । जनकपुर र कर्णालीले आजको खेलमा तीन–तीन खेलाडी परिवर्तन गरेका छन्। यो खेलको विजेताले सातौँ स्थानमा रहेर एनपीएफको यात्रा अन्त्य गर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस