Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले माग्यो एआई मार्गदर्शनमा सुझाब

अर्थ संसार

सोमबार, २२ मंसिर २०८२, १० : २३ मा प्रकाशित

राष्ट्र बैंकले माग्यो एआई मार्गदर्शनमा सुझाब

नेपाल राष्ट्र बैंकले ‘आर्टिफिसियल इन्टेलिजेन्स गाइडलाइनस्’ (एआई)को मसौदा तयार पारेको छ । एआई मसौदाको लागि नेपाल राष्ट्र बैंकले सुझाव माग गरेको हो ।

आइतबार मार्गदर्शन सार्वजनिक गर्दै राष्ट्र बैंकले उक्त मसौदा उपर सुझाव दिन आग्रह गरेको छ । राष्ट्र बैंकले उक्त मार्गदर्शन उपर कुनै भएमा २०८२ पुस १५ भित्र यस बैंकमा लिखित रूपमा अथवा इमेल मार्फत सुझाव उपलब्ध गराउन आग्रह गरेको छ ।


 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको