Like us!
Follow us!
Connect us!
Watch us!

एनपिएल क्रिकेट : पहिलो क्वालिफायरमा विराटनगरलाई सुदूरपश्चिमको १५६ रनको चुनौति

अर्थ संसार

मंगलबार, २३ मंसिर २०८२, १७ : ३९ मा प्रकाशित

एनपिएल क्रिकेट : पहिलो क्वालिफायरमा विराटनगरलाई सुदूरपश्चिमको १५६ रनको चुनौति

नेपाल प्रियिमर लिग क्रिकेट (एनपिएल) को पहिलो क्वालिफायरमा विराटनगर किङसले सुदूरपश्चिम रोयल्सलाई जितका लागि १५६ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारीत ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाए पछि सुदूरपश्चिमले उक्त लक्ष्य पाएको हो । 

सुदूरपश्चिमका लागि विनोद भण्डारीले सर्वाधिक ६३ रनको योगदान दिए । शेल्डन ज्याक्सनले २० रनको योगदान दिए । त्यस्तै आरिफ शेखले २० रनको योगदान दिए । विराटनगरका लागि मर्चेन्ट डे लाङ्गे र प्रतिश जिसीले समान २÷२ विकेट लिए । समूह चरणको खेलमा भने विराटनगर सुदूरपश्चिमलाई पराजित गरेको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको