नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडका दुई जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । बैंकको मंसिर २३ गते मंगलबार बसेको ७ औँ वार्षिक साधारणसभाले सर्वसाधारण समूहका २ जना सञ्चालक निर्विरोध निर्वाचित गरेको हो ।
बैंकका दुई जना सञ्चालकमा लिमा अधिकारी आचार्य र मनिष थापा रहेका छन् । उनीहरुको कार्याकाल आगामी ४ बर्षका लागि रहने कम्पनी सचिव इश्वर बन्धु गौतमले जानकारी दिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस