Like us!
Follow us!
Connect us!
Watch us!

सन नेपाल लाइफको लाभांष घोषणा, बोनस भन्दा नगद धेरै

अर्थ संसार

विहीबार, ०३ पुस २०८२, ११ : १५ मा प्रकाशित

सन नेपाल लाइफको लाभांष घोषणा, बोनस भन्दा नगद धेरै

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लाभांश घोषणा गरेको छ । कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले २०.२६३२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र १५.२६३२ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव गरेको हो ।

यो प्रस्ताव नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको