पछिल्लो मत परिणाम अनुसार एमाले अध्यक्षमा केपी शर्मा ओली निकै अघि देखिएका छन् । ओलीले चार ८९ मत पाउँदा अध्यक्षका अर्का उम्मेदवार ईश्वर पोखरेलले १७७ मत मात्रै पाएका छन् ।
महासचिवमा पनि ओली प्यानलकै शंकर पोखरेल ३६८ मतसहित अघि छन्। पोखरेल प्यानलका सुरेन्द्र पाण्डेले ३०२ मत पाएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस