एमाले उपाध्यक्षमा पृथ्वी सुब्बा गुरुङ सबैभन्दा अगाडि देखिएका छन् । पछिल्लो मत परिणामअनुसार ११ जना उपाध्यक्षका उम्मेदवारमध्ये गुरुङ सबैभन्दा अघि देखिएका हुन् । उनलाई विष्णु पौडेलले दोस्रो स्थानमा रहेर पछ्याइरहेका छन् ।
उपाध्यक्ष
अरुण नेपाल : ८९
गुरु प्रसाद बराल : २४२
गोकर्ण राज विष्ट : २५६
टकं प्रसाद कार्की ः ७५
पर्शुराम मेघि गुरुङ्ग : ८६
पृथ्वी सुव्वा गुरुङ : ३५६
भिम प्रसाद आचार्य : ५१
रघु जी पन्त : २५३
रामबहादुर थापा बादल : ३०९
विन्दा पाण्डे : १६९
विष्णु प्रसाद पौडेल : ३४९
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस