Like us!
Follow us!
Connect us!
Watch us!

सूर्योदय वोमी लघुवित्तले आफ्ना सेयरधनीलाई लाभांश वितरण नगर्ने

अर्थ संसार

शुक्रबार, ०४ पुस २०८२, ११ : ०८ मा प्रकाशित

सूर्योदय वोमी लघुवित्तले आफ्ना सेयरधनीलाई लाभांश वितरण नगर्ने

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना लगानीकर्ताहरुलाई लाभांश वितरण नगर्ने निर्णय सहित वित्तीय विवरण स्वीकृतिका लागि राष्ट्र बैंकमा पठाएको हो । 

संस्थाको पुस ३ गते बसेको बैठकले गत आवको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो । 


 

6944e160ba950.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको