Like us!
Follow us!
Connect us!
Watch us!

पोखरा फाइनान्सका सेयरधनीको हात खाली

अर्थ संसार

मंगलबार, ०८ पुस २०८२, १३ : ४२ मा प्रकाशित

पोखरा फाइनान्सका सेयरधनीको हात खाली

पोखरा फाइनान्स लिमिटेडले आफ्ना सेयरधनीहरूको हात खाली बनाएको छ । कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितण नगर्ने निर्णय गरेको हो । 

बैठकले लाभांश वितरण नगर्ने गरि गत आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण राष्ट्र बैंकबाट स्वीकृत गरी आगामी वार्षिक साधारणसभामा पेश गर्ने निर्णय गरेको छ । 


 

694a4c417f639.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको