Like us!
Follow us!
Connect us!
Watch us!

बैंकिङ कसुरका फरार व्यक्ति पक्राउ

अर्थ संसार

विहीबार, १० पुस २०८२, १५ : ०५ मा प्रकाशित

बैंकिङ कसुरका फरार व्यक्ति पक्राउ

बैंकिङ कसुरमा १ करोड जरिवाना र १ वर्ष १० दिन कैद तोकिएका व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुरको सानेपाका ३७ वर्षीय चित्रबहादुर घलान छन् । उनलाई जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई फैसला कार्यालयनका लागि अदालतमार्फत नख्खु कारागार पठाइएको ललितपुर प्रहरीले बताएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको