नेपाल सेयर बजार लगानीकर्ता संघका महासचिव रविन कँडेलले सेवोन पुँजीपतिको कब्जामा रहेको बताएका छन् । अर्थसंसारको लगानीकर्ताको आवाज कार्यक्रममा कुरा गर्दै उनले यस्तो बताएका हुन् । रिलायन्सको आईपीओ सेटिङमा जारी गरिएको भन्दै सेवोन आम लगानीकर्ताको हकहीतका लागि भन्दा पनि पुँजीपतिको कब्जामा रहेको बताएका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस