Like us!
Follow us!
Connect us!
Watch us!

सिन्धु विकास बैंकका सीईओ सुरेश देवकोटाद्वारा राजिनामा

अर्थ संसार

बुधबार, १६ पुस २०८२, ११ : २० मा प्रकाशित

सिन्धु विकास बैंकका सीईओ सुरेश देवकोटाद्वारा राजिनामा

सिन्धु विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेश देवकोटाले दिएको राजिनामा स्वीकृत भएको छ । उनले आफ्नो व्यक्तिगत कारण देखाई दिएको राजिनामा स्वीकृत भएको हो ।

कम्पनी सञ्चालक समितिको पुस १५ गते बसेको सञ्चालक समितिको बैठकले माघ १ गतेदेखि लागुहुने गरी सीईओ देवकोटाको राजिनामा स्वीकृत गरेको बैंक सचिव पुस्कर जिसीले बताए ।
 

6954b6e2ca937.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको