Like us!
Follow us!
Connect us!
Watch us!

ठूला करदाताको प्रमुखमा केदार शर्मा नियुक्त

अर्थ संसार

बुधबार, ०७ माघ २०८२, २० : १८ मा प्रकाशित

ठूला करदाताको प्रमुखमा केदार शर्मा नियुक्त

अर्थ मन्त्रालयले ठूला करदाता कार्यालयको प्रमुखमा सहसचिव केदार शर्मालाई नियुक्त गरेको छ। शर्माले बुधबार नै कार्यालय पुगेर कार्यभार सम्हालेका छन्।

यसअघि कार्यालय प्रमुखमा दिलिप गौतम थिए। उनी माघ ४ गते अनिवार्य अवकाशमा गएपछि रिक्त पदमा मन्त्रालयले शर्मालाई पठाएको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको