Like us!
Follow us!
Connect us!
Watch us!

कांग्रेस सभापति गगन थापाले गरे पदभार ग्रहण

अर्थ संसार

शुक्रबार, ०९ माघ २०८२, १५ : ०२ मा प्रकाशित

कांग्रेस सभापति गगन थापाले गरे पदभार ग्रहण

विशेष महाधिवेशनबाट नेतृत्वमा चयन भइसकेपछि नेपाली काँग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पार्टी केन्द्रीय कार्यालय सानेपामा औपचारिक रूपमा जिम्मेवारी सम्हालेका छन्। 

सभापति निर्वाचित भएपछि केन्द्रीय कार्यालय पुगेर गरिएको यो उनको पहिलो पदस्थापन हो। पदभारपछि सानेपामा केन्द्रीय समिति बैठक बस्दै छ। बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय लिँदै छ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको