राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता यतिबेला सुदूरपश्चिम प्रदेशको भ्रमणमा रहेका छन्। मंगलबार सुदूर तराईका कैलाली र कञ्चनपुरमा चुनावी कार्यक्रमहरूमा सहभागी भएपछि उनी बुधबार बिहान पहाडी क्षेत्रतर्फ प्रस्थान गरेका हुन्। भ्रमणको क्रममा उनी डडेलधुरा पुगेका छन्। यसैक्रममा उनले सामाजिक सञ्जाल फेसबुकमार्फत एउटा तस्बिर सार्वजनिक गरेका छन्। उक्त तस्बिरको क्याप्सन उनले डोटेली भाषामा लेखेका छन् । क्याप्सनमा उनले लेखेका छन्,
‘सुदूर अब दूर नाई,
झिक्कै झिक्कै माया तम्लाई !’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस