Like us!
Follow us!
Connect us!
Watch us!

'हामीले भनेको कुरा पूरा गरेर आएका छौं, विश्वासलाई अब भोटमा बदल्नुस्'

अर्थ संसार

मंगलबार, २७ माघ २०८२, ११ : ५४ मा प्रकाशित

'हामीले भनेको कुरा पूरा गरेर आएका छौं, विश्वासलाई अब भोटमा बदल्नुस्'

नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेसप्रति देखाइएको विश्वासलाई अब भोटमा परिणत गर्न आग्रह गरेका छन्। मंगलबार सुनसरी-२ झुम्कामा नेता र कार्यकर्तासँगको सम्बोधनमा थापाले कांग्रेसले गरेको वाचा पूरा भयो कि भएन भन्ने कुरा जनतालाई जानकारी गराउन नेता–कार्यकर्तालाई आग्रह गरेका हुन्।

उनले भने, ‘तपाईँहरूले कांग्रेस र मलाई विश्वास गर्नुभएको छ,माया गर्नु भएको छ । अब यो क्षेत्रबाट राजीव कोइराला दाइलाई भोट हालेर जिताइदिन आग्रह गर्दछु । बाँकी कुरा पूरा गर्नेछु । कांग्रेसले बोलेको कुरा पूरा गरेको छ कि छैन भन्ने जनतालाई बताइदिनुहोला। म तपाईँहरूको विश्वासमा परेको छु । हामीले भनेका कुरा पूरा गरेका छौँ, कांग्रेस बदलिएर आएको छ ।’

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको