Like us!
Follow us!
Connect us!
Watch us!

बैंक अफ काठमाण्डू र एभरेष्ट इन्स्योरेन्स बीच ‘बैंकासुरेन्स सेवा ’ सम्झौता

बुधबार, २३ फागुन २०७४, १९ : २३ मा प्रकाशित

बैंक अफ काठमाण्डू र एभरेष्ट इन्स्योरेन्स बीच ‘बैंकासुरेन्स सेवा ’ सम्झौता

अर्थ संसार, काठमाडौं– बैंक अफ काठमाण्डू लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड बीच बैंकासुरेन्स सेवा प्रदान सम्बन्धि सम्झौता भएको छ ।

बैंक अफ काठमाण्डूका बजार व्यवस्थापन विभागका प्रमुख रितेश लामिछाने र एभरेष्ट इन्स्योरेन्सका नायव महाप्रवन्धक प्रदिप मोहन धौभडेलले आज उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सो सेवा अन्र्तगत बैंकका ग्राहकहरुले एभरेष्ट इन्स्योरेन्सका विभिन्न प्रकारका बिमा सेवा प्राप्त गर्न, बिमा शुल्क भुक्तानी गर्न, बिमा लेख लिन तथा बिमा दाबी भुक्तानी सहज रुपमा प्राप्त गर्न सक्नेछन् ।

सो सेवा बैंक अफ काठमाण्डूका सम्पूर्ण शाखाहरुबाट उपभोग गर्न सक्ने व्यवस्था मिलाइनेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको