महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा डा. बामदेव सिग्देल नियुक्त भएका छन् । कम्पनीको माघ २८ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।
उनको नियुक्ति माघ २८ गतेदेखि नै लागू हुने कम्पनीले जनाएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १४ का स्वतन्त्र सञ्चालकमा नियुक्त गरिएको कम्पनी सचिव सरोज कुमार सिंहले जानकारी दिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस