Like us!
Follow us!
Connect us!
Watch us!

स्कटल्यान्डविरुद्ध नेपालले टस जित्यो, पहिले फिल्डिङ गर्ने

अर्थ संसार

मंगलबार, ०५ फागुन २०८२, १९ : २६ मा प्रकाशित

स्कटल्यान्डविरुद्ध नेपालले टस जित्यो, पहिले फिल्डिङ गर्ने

टी–२० विश्वकप अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । यो खेलमा नेपाल पहिले बलिङ गर्ने भएको छ । मुम्बईस्थित वानखेडे मैदानमा कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ रोजेका हुन् ।

समूह ‘सी’मा अंकविहिन रहेको नेपाल आजको खेलमा जित निकाल्दै सुखद अन्त्यको खोजीमा छ । नेपाल पहिलो खेलमा इंग्ल्यान्डसँग चार रनले पराजित भएको थियो भने दोस्रो खेलमा इटालीसँग १० विकेटले पराजित भएको थियो । यस्तै, तेस्रो खेलमा वेस्ट इन्डिजसँग ९ विकेटको पराजय ब्यहोर्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको