नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तीन लाख १४ हजार ८०० रुपैयाँ कायम भएको छ। हिजो पनि सुन प्रतितोला सुन ३ लाख १४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा १३० रुपैयाँले बढेको हो । आज चाँदी तोलामा ५ हजार ७१५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ५ हजार ५८५ रुपैयाँमा कारोबार भएको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस