Like us!
Follow us!
Connect us!
Watch us!

हुलास फिनसर्भ हायर पर्चेजले प्रिमियममा आईपीओ जारी गर्ने, बोर्डमा दियो आवेदन

अर्थ संसार

बुधबार, १३ फागुन २०८२, २१ : ३३ मा प्रकाशित

हुलास फिनसर्भ हायर पर्चेजले प्रिमियममा आईपीओ जारी गर्ने, बोर्डमा दियो आवेदन

हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले प्रिमियममा आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले प्रति कित्ता प्रिमियमसहित ३५८.८५ रुपैयाँमा २० लाख ७५ हजार कित्ता सेयर निष्काशन गर्न आवेदन दिएको हो ।

यो कम्पनीको सेयर निष्काशक तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । बोर्डबाट स्वीकृति पाएपछि कम्पनीले आम सर्वसाधारणका लागि आईपीओ जारी गर्ने छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको