नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सुपरमाई हाइड्रोपावर लिमिटेडको २० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । यस कम्पनीको मंगलबारको अन्तिम कारोबार मूल्य ७१० रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो ।
समायोजन पश्चात कम्पनीको सेयर मूल्य ५९१.६७ रुपैयाँ कायम भएको छ । सोही भाउलाई आधार मानेर यसको बुधबार सेयर कारोबार खुला हुनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस