Like us!
Follow us!
Connect us!
Watch us!

छिमेक लघुवित्तको संस्थापक सेयर किन्ने मौका, मूल्य कति ?

अर्थ संसार

बुधबार, १३ फागुन २०८२, ०८ : ३२ मा प्रकाशित

छिमेक लघुवित्तको संस्थापक सेयर किन्ने मौका, मूल्य कति ?

छिमेक लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा राखेको छ । आम रुपमा सबैले किन्न पाउने गरि ४२ हजार २३५ कित्ता सेयर बिक्रीमा राखेको हो । 

विद्यमान संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेपछि आम सर्वसधारणले समेत खरिद गर्न पाउने गरि १५ दिनको सूचना जारी गरिएको छ । कम्पनीले उक्त सेयर किन्न इच्छुक व्यक्ति तथा संस्थाले कम्पनीको केन्द्रीय कार्यालय मध्यबानेश्वर काठमाडौंमा १५ दिन भित्र आवेदन दिनु पर्ने छ । उक्त सेयरको मूल्य न्यूनतम ४१० रुपैयाँ तोकिएको छ । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको