Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकको बोनस सेयर नप्सेमा सूचीकृत

अर्थ संसार

बुधबार, १३ फागुन २०८२, २१ : १४ मा प्रकाशित

सिटिजन्स बैंकको बोनस सेयर नप्सेमा सूचीकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ७३ लाख ८४ हजार ५०६ कित्ता बोनस सेयर सूचीकृत भएको छ । बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई वितरण ५ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको हो ।

उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको