Like us!
Follow us!
Connect us!
Watch us!

कहिले बाँडफाँड हुन्छ रिज लाइन इनर्जीकाे आईपीओ ?

अर्थ संसार

बुधबार, १३ फागुन २०८२, २१ : २१ मा प्रकाशित

कहिले बाँडफाँड हुन्छ रिज लाइन इनर्जीकाे आईपीओ ?

रिज लाइन इनर्जीले सर्वसाधारणलाई बिक्री गरेको आईपीओ बिहीबार बाँडफाँट गर्ने भएको छ । कम्पनीले माघ २८ गतेदेखि  फागुन ४ गतेसम्म बिक्री खुला गरेको आईपीओ बिहीबार भोलि बाँडफाँड गर्ने भएको हो । 

कम्पनीले ११ करोड ८० लाख २६ हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ११ लाख ८० हजार २६० कित्ता साधारण सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको थियो । यो आइपीओमा माग भन्दा २५.१२ गुणा बढी आवेदन परेको छ । २६ लाख ६४ हजार ७१२ जनाले आवेदन दिएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको